• Thu. Sep 21st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

दुखद खबर: शिक्षा विकास मावि लेटाङमा अध्ययनरत एक छात्रा झु’न्डिएको अवस्थामा मृत फेला

Bydeep

Mar 24, 2022

झु न्डि ए को अवस्थामा लेटाङ शिक्षा विकास माविमा अध्ययनरत एक छात्रा मृत फेला परेकी छन् । लेटाङ नगरपालिका-६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ आफ्नै घरमा झु न्डि ए को अवस्थामा फेला परेकी प्रहरीले जनाएकाे छ ।

उनी लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत थिइन् । घटनास्थलमा अहिले लेटाङ प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै श’वलाई पो,’स्टमा’र्टम लागि पठाउने तयारी गरिरहेको बताइएको छ। केही दिन अघी सोही विद्यालयका एक शिक्षकले सोही विद्यालयकी एक छात्रालाई यौ न दु व्र्य वा हा र गरेको आरोपमा सुरु भएको ल’फडाले उग्र रूप लिँदा एक महिला प्रहरी जवानको ज्यानै समेत गएको थियो ।

यो पनि – भनिन्छ नि मान्छेको जम्न र मृ’त्युमाथिबाटै लेखेर पठाएको हुन्छ भनेर ।मान्छे कहाँ र कति बेला समाप्त हुन्छ त्यो थाहा नहुने रहेछ । सायद प्रहरी जवान उर्मिलालाई पनि थाहा थियन होला की यति चाडै आफुले ध’र्ति छो’ड्नु पर्छ भनेर ।

आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी ग’णको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्या’न्डबाई’ राखिएको थियो । त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ ।दिउँसोदेखि मोरङको लेटाङ नगरपालिका– ५ खेरुवामा छात्रामाथि दु’र्व्यवहार भएको भन्दै

एकजना शिक्षकविरुद्ध प्रर्दशन भइरहेको थियो ।शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रबार होली पर्वको दिन रङ लगाउने क्रममा यौ,’न दु’र्व्यव’हार गरेको भन्दै स्थानीयले विद्यालय घे’राऊ गरेका थिए ।

दिउँसो १ बजेको समयमा स्थानीयले शिक्षकलाई नै कु’टपि’ट गर्ने अवस्था आएपछि थप मद्दतका लागि गणको टोली लेटाङ पुगेको थियो ।विराटनगरबाट मोरङ पुग्न ३ घण्टा लाग्छ । साँझ ७ बजे आसपासको समयमा उर्मीला रहेको प्रहरी टोली घटनास्थल पुग्यो । स्थिति निकै त’नावग्र’स्त बन्दै जान थाल्यो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ह’वाई फा’यर र आ’श्रुग्याँ’स प्र’हार गर्‍यो । स्थानीयमध्ये केही घ’रेलु ह,’तियार पनि बोकेर आएका थिए । घ’टनास्थलमै रहेका एक प्रहरी अधिकारीले भने,“घ’रेलु ह,’तियार, सिसाका बो’तल हामीमाथि ब’र्सिए । प्रहरीलाई नै ज्यान जो’गाउन मुस्किल भयो ।”

दोहरो झ’डपमा मोरङ प्रहरीका एसपी जनार्दन जिसीसहित थुप्रै प्रहरी घा’इते भए । अध्यारो हुँदै गएपछि भीड आ’क्रोसित हुँदै गयो । प्रहरीलाई नै ल’खेट्न थाल्यो ।दोहोरो झ’डप बढ्दै जाँदा रातको ९ बजेको थियो । ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) रोमनराज अर्यालले भने,“सानो गेटबाट भागभाग हुन थाल्यो । प्रहरीमाथि सिसाका बो’तल, ढु’ङ्गामुढा ब’र्सिन थाले । त्यही क्रममा उ’र्लिएको भीडले उर्मीलामाथि आ,’क्रमण गर्‍यो । उनले ज्यान जोगाउन सकिनन् । घाँटीमा धा’रिलो ह,’तियारले प्र’हार भयो ।”अरुलाई सुरक्षित गर्न ड्युटीमा ख’टिएकी उर्मिला अ’पराधीहरुको हातबाट मारिइन् ।

अरुलाई जोगाइन् तर आफूलाई जोगाउन सकिनन् । इन्सपेक्टर अर्याल आफैले उर्मिलालाई मैदानमा उठाएर मोटरसाइकलमा हालेर अस्पताल पठाए । र’गताम्य उर्मिला अ’चेत थिइन् । प्रहरी पोशाकमा र’गत बगिरहेको थियो । उनको मुटुको ध’ड्कन थिएन ।उनलाई अस्पतालले मृ’त घोषणा गर्‍यो । तर प्रहरी अधिकारीहरुले उर्मिला बा’च्ने आश पहिल्यै गु’माइसकेका थिए । ०७६ सालमा प्रहरी सेवामा प्रवेश गरेकी उर्मिलाको ६ महिनाअघि मात्रै प्रहरी जवान नवीन श्रेष्ठसँग विवाह भएको थियो । खोटाङ माइतीघर भएकी उर्मीलाको विवाहपछिको घर उदयपुर हो ।उनका श्रीमान् इलाममा कार्यरत थिए । उर्मिलाका दाई पनि प्रहरी सेवामै मोरङमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *