• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उत्तर कोरियाद्वारा आफ्नो सबैभन्दा ठूलो मिसाइल परीक्षण : अमेरिकासम्म हान्न सक्ने क्षमता

Bydeep

Mar 25, 2022

उत्तर कोरिया : उत्तर कोरियाले बिहीबार आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम) को सफल परीक्षण गरेको घोषणा गरेको छ। सन् २०१७ पछि यो पहिलो पटक उत्तर कोरियाले प्रतिबन्धित आइसीबीएम परीक्षण गरेको हो।

आइसीबीएम लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमता भएको मिसाइल हो। यसको अमेरिकासम्म प्रहार गर्ने क्षमता भएको बीबीसीमा उल्लेख छ। विगतमा पनि मिसाइल परीक्षण गरेको भन्दै उत्तर कोरीयालाई थप मिसाइल परीक्षणमा कडा प्रतिबन्ध लगाइएको थियो। त्यहाँका सरकारी मिडियाका अनुसार किम जोङ-उनले परीक्षणको निर्देशन दिएका हुन्। उक्त मिसाइल परमाणु युद्ध रोक्न महत्त्वपूर्ण हुने बताइएको छ।

यो पनि : प्याजले बढाउन्छ लामो समय यौ’न आनन्द, कसरी प्रयोग गर्ने ?

प्याजको सेवन गर्न तपाई कति रुचाउनु हुन्छ ? वा सेवनमा धेरै भएको त छैन् ? वा त्यसको बास्ना मन पर्दैन ? वा सेवन गर्न उचित मान्नु हुन्न ? तर प्याजका धेरै उपयुक्तता मध्य एक हो यौ’न क्षेत्रमा बृद्धि ।प्याजले केवल खानालाई मात्र स्वादयुक्त बनाउँदैन प्याजको भोजन अपच तथा खाना नरुच्ने जस्ता समस्याको समाधानमा पनि कामयावी हुन्छ । आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले खानामा रुची त बढाउँछ नै साथै यसले यौ’निक कमजोरी हटाउन पनि सहयोग गर्छ ।शुखी तथा सन्तुष्ट वैवाहिक जिवनका लागि शं’म्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइएको छ । विशेषज्ञहरुका अनुसार यौ’न शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो ।

प्याजका फाइदा : सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर हरेक बिहान सेवन गर्नुहोस् । एक महिनासम्मको नियमित सेवनले तपाइँमा यौ’न क्षमता वृद्धि भएको पाउनुहुनेछ ।रातो प्याजको रस र घिउ दुधमा मिसाएर दिनहुँ खाने गर्नुहोस् । शिघ्रपतनको समस्या भएका हरुका लागि प्याजको प्रयोग निकै लाभदायी हुन्छ । प्याजको रसमा सम्फोको रस मिलाउनुहोस् अनि त्यसमा घिउ र चिनी समेत मिलाएर नियमित सेवन गर्नुहोस् ।यसले शिघ्रपतनको समस्या कम गर्नेछ । साथै प्याजको रस र मह मिलाएर नियमित सेवन गर्दा पनि शिघ्रपतनको समस्या कम हुन्छ । मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नुहोस् । यसले तपाइँको यौ’न क्षमतामा वृद्धि गर्ने एक अध्ययन ले देखाएको छ ।

महिलाको भन्दा पुरुषमा यौ’न शक्ती कमजोर हुने र छिटै सिथिल हुने भएकाले पनि पुरुषले विभिन्न औषधीहरु प्रयोग गरेको पाइएको छ । तर त्यो भन्दा प्याजको सेवन धेरै राम्रो हुन विज्ञहरुको भनाई रहेको छ । प्याजको नियमित सेवनकै कारण यौ’न क्षमता बढेको विज्ञहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *