• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिने अमेरिकी राष्ट्रपतिको चेतावनी

Bydeep

Mar 25, 2022

काठमाडौँ । रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिनुपर्ने अमेरिकी राष्ट्रपति जाे बाइडेनले चेतावनी दिनुभएकाे छ । उहाँले रुसले युक्रेनमा जे गरिरहेको छ त्यसको समीक्षा हुने र आफूहरुले थप उपयुक्त कदम चाल्ने समेत बताउनुभएकाे हाे। उहाँले रुसलाई कुनै पनि सहयोग नगर्न समेत चीनलाई चेतावनी दिनुभएको छ । बेल्जियमको ब्रसेल्समा भेला भएका ७ विकसित राष्ट्रहरुले रुसले युक्रेनमाथि गरेको हमलाको संयुक्त भत्सना गर्दै इन्टरन्याशनल क्रिमिनल कोर्टलाई रुसी राष्ट्रपतिबाट भएको युद्ध अपराधको छानविन गर्न भनेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेको एक महिना पुगेकै दिन बिहिबार ब्रसेल्समा भेला भएका जीे सेभेन तथा नाटो गठबन्धनमा आवद्ध राष्ट्रका नेताहरुले संयुक्त रुपमा रुसको भत्सना गर्दै आइसीसीलाई युद्ध अपराधनमा छानविन अघि बढाउन भनेका हुन।

अमेरिकी राष्ट्रपति जो बाइडेन, युरोपियन युनियनका अध्यक्ष, उर्सुला भोनडर लेयेन, जापानका प्रधानमन्त्री फुमियो किसिदा, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, जर्मन चान्सलर ओलफ सोल्ज, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, इटलीका प्रधानमन्त्री मारियो ड्रागी र नाटो महासचिव जेन्स स्टोलटेन्बर्ग युक्रेन संकटमाथि छलफल गर्न ब्रसेल्समा भेला भएका हुन ।

यो पनि : प्याजले बढाउन्छ लामो समय यौ’न आनन्द, कसरी प्रयोग गर्ने ?

प्याजको सेवन गर्न तपाई कति रुचाउनु हुन्छ ? वा सेवनमा धेरै भएको त छैन् ? वा त्यसको बास्ना मन पर्दैन ? वा सेवन गर्न उचित मान्नु हुन्न ? तर प्याजका धेरै उपयुक्तता मध्य एक हो यौ’न क्षेत्रमा बृद्धि ।प्याजले केवल खानालाई मात्र स्वादयुक्त बनाउँदैन प्याजको भोजन अपच तथा खाना नरुच्ने जस्ता समस्याको समाधानमा पनि कामयावी हुन्छ । आहार विशेषज्ञ तथा यौन रोग विशेषज्ञहरुका अनुसार प्याजको सेवनले खानामा रुची त बढाउँछ नै साथै यसले यौ’निक कमजोरी हटाउन पनि सहयोग गर्छ ।शुखी तथा सन्तुष्ट वैवाहिक जिवनका लागि शं’म्भोग शक्ति प्रवल हुन आवश्यक हुन्छ र यसका लागि प्याज एक अचूक उपाय बन्न सक्ने बताइएको छ । विशेषज्ञहरुका अनुसार यौ’न शक्तिको संरक्षण र संवर्द्धनका लागि प्याज एक सस्तो तथा सुलभ विकल्प हो ।

प्याजका फाइदा : सेता प्याजको रस, अदुवाको रस, शुद्ध मह र घिउ ५–५ ग्राम मिलाएर हरेक बिहान सेवन गर्नुहोस् । एक महिनासम्मको नियमित सेवनले तपाइँमा यौ’न क्षमता वृद्धि भएको पाउनुहुनेछ ।रातो प्याजको रस र घिउ दुधमा मिसाएर दिनहुँ खाने गर्नुहोस् । शिघ्रपतनको समस्या भएका हरुका लागि प्याजको प्रयोग निकै लाभदायी हुन्छ । प्याजको रसमा सम्फोको रस मिलाउनुहोस् अनि त्यसमा घिउ र चिनी समेत मिलाएर नियमित सेवन गर्नुहोस् ।यसले शिघ्रपतनको समस्या कम गर्नेछ । साथै प्याजको रस र मह मिलाएर नियमित सेवन गर्दा पनि शिघ्रपतनको समस्या कम हुन्छ । मासको दालको पिठो बनाएर त्यसमा प्याजको रसले मोल्नुहोस् र त्यसलाई दूधमा पकाएर नियमित सेवन गर्नुहोस् । यसले तपाइँको यौ’न क्षमतामा वृद्धि गर्ने एक अध्ययन ले देखाएको छ ।

महिलाको भन्दा पुरुषमा यौ’न शक्ती कमजोर हुने र छिटै सिथिल हुने भएकाले पनि पुरुषले विभिन्न औषधीहरु प्रयोग गरेको पाइएको छ । तर त्यो भन्दा प्याजको सेवन धेरै राम्रो हुन विज्ञहरुको भनाई रहेको छ । प्याजको नियमित सेवनकै कारण यौ’न क्षमता बढेको विज्ञहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *