• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेपाल प्रहरीका पाँच डिआईजी एआईजीमा बढुवा

ByDeayam

Jun 6, 2022

नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच डीआईजीहरु उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *