• Wed. Sep 27th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

‘पुष्पा’ का मुख्य खलनायक नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अनुबन्धित

Bydeep

Jun 6, 2022

सुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित भएका छन् । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुबन्धित हुने उनी हाइ प्रोफाइल अभिनेता हुन् ।

ढुंगानाले दक्षिण भारतीय चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आउका कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गरेकी छन् र ह्रह्व दीर्घमा कलाकारको रुपमा वर्मालाई स्वागत पाउँदा उत्साही भएको बताएकी छन् ।

नीता र ज्योतिष हरिहर अधिकारीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउन लागेका हुन् । ८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ । फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *