• Wed. Nov 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्लस टुदिएर बसेका विद्यार्थीलाई केबुलकारमा ५० प्रतिशत छुट

ByDeayam

Jun 6, 2022

उच्चशिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने उदेश्यले अन्नपूर्ण केबुलकारले टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । मेहेनतीबन्नका लागि उर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ । पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *