यी बार गर्नुहोस् नयाँ कामको सुरुवातःकमाउनु हुनेछ सोचेभन्दा बढी धन ! हामी सबै हरेक दिन आफ्नो कामले घरबाट निक्लने गर्दछौ । मनमा एक इच्छा हुन्छ कि दिनभर गरेको काम घर फर्कदा सम्म सफल भओस् । र पुरा दिन शान्त मानसिकमा बितोस् ।
तर यस्तो सोचे जस्तो हाम्रो जिन्दगीमा कहिल्यै पनि हुँदैन । आउँनुहोस् जानौँ घरबाटनिकल्नुभन्दा पहिला यस्तो के गरौ कि हाम्रो पुरा दिन सफलतादायक र खुशीले जाओस् ।जहिलेपनि कुनै पनि शुभकार्यमा जानको लागी निस्कनु भएको समयमा सबैभन्दा पहिला ‘श्री गणेशाय नमस्’ बोल्नुहोस् र विपरीत दिशामा चार पाइला चाल्नुहोस् तपाई जुन कार्य गर्न जानुभएको हुन्छ त्यो जरुर सफल बन्नेछ ।
यो पनि पढौ : झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ तेसैले कहिल्यै नगर्नुहोस् झाडु लगाउँदा यस्ता गल्तीडुलाई लक्ष्मीको प्रतिक मानिन्छ। त्यसैले झाडुसँग जोडिएका गुण र अपगुणले हाम्रो जीवनमा ठूलो असर पार्दछ। यदी झाडुसँग जोडिएका केही कुराको ध्या नराख्यो भने हाम्रो जीवनमा समस्या थपिन सक्छ।
त्यसैले वास्तुशास्त्रका अनुसार झाडु सम्बन्धी यी कुरामा ध्यान दिनुहोस्ःघर वा अफिसमा झाडुको काम सकियो भने त्यसलाई देखिरहने ठाउँमा नराख्नुहोस्। पुरै समय झाडु देखिरहनु अशुभ मानिन्छ।