• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

ByDeayam

Jun 6, 2022

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले बिहान साढे १० बजे बस्नेगरी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन्।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको ११ औं अधिवेशनको १७औं बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *