• Thu. Dec 7th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार

ByDeayam

Jun 7, 2022

तीव्र आलोचनापछि सरकार इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयवाट पछि हटेको छ।

विभागले जेठ २० गते प्रकाशित सूचनाले आम सेवाग्राहीलाई दुविधा पर्न गएको भन्दै श्रावण १ गतेका दिनदेखि सडकमा गुड्ने सवारी साधनमा ईम्ब्रोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आसय नभएको स्पष्ट पारेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको यातायात व्यवस्था विभागले ०७८ मंसिर १ बाट दर्ता भएका सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट अनिवार्य रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *