• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित भएको छैन :बालकृष्ण खाण

ByDeayam

Jun 16, 2022

गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभएको बताएका छन्।

संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खाणले प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित नभएको बताए।

उनले मित्र देशको निम्तामा प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ कर्मचारीहरु जाने र आउने कुरा सामान्य भएकाले शंका नगर्न आग्रह गरे।

उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तालिका बनिसकेपछि जानकारी गराउने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *