• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रेम आले अर्थात देउवा सरकारका जिबब! भिडिओ सहित

ByAgrim Post

Jun 17, 2022

काठमाडौं । अश्लील शब्द प्रयोग गरी गाली गरेको अडिओ सार्वजनिक भएसँगै पर्यटनमन्त्री प्रेम आले विवादमा तानिएका छन् ।

नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई टेलिफोनमा र प्रत्यक्ष भेटमा आलेले अपशब्द प्रयोग गरेको अडिओ समाचार र सामाजिक सञ्चालमा सार्वजनिक भएको छ । यो अडिओसँगै आलेको आलोचना बढेको छ ।

यसअघि पनि एकजना युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरेको अडिओ बाहिरिएपछि आले विवादित बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *