माओवादीका केन्द्रीय सदस्य हुसैन एमाले प्रवेश
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री जाकिर हुसैनलगायत सुनसरीका नेकपा माओवादी केन्द्रका नेताहरू नेकपा(एमाले)मा प्रवेश गरेका छन् । बिहीबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास…
शीर्ष नेतालाई जिताउने रणनीति: विपक्षीले दिए कमजोर उम्मेदवार
प्रमुख राजनीतिक दलका अध्यक्षले उम्मेदवारी दिएका क्षेत्रमा विपक्षी पार्टीहरूले कमजोर उम्मेदवार दिएर एकले अर्कालाई अघोषित सहजीकरण गरेका छन्। आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा होमिएका चार शीर्ष नेताहरूको क्षेत्रमा…
प्रचण्डविरुद्ध एमालेको उमेदवार को हुन् ?
काठमाडौँ, २१ असोज । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष तथा सत्ता गठबन्धनका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अब्दुस मियाँलाई उमेदवार बनाउने भएको छ । नेकपा एमालेले गोरखा क्षेत्र नं. २…
भत्किदै गठबन्धन, नेकपा एस र जसपा बाहिरिदै,
काठमाडौँ — सत्ता गठबन्धनले टिकट बाँडफाँटमा सहमति खोज्न थालेको दुईमहिना बित्यो ।सहमति जुटाउन अब एकसाताको पनि समय बाँकी छैन । तर अहिलेसम्म गठबन्धनमा सहमति जुट्ने कुनै संकेत देखिएको छैन ।…
मैले जिते नेपाललाई साउथ एशियाको टपमा पुर्याउँछु : सर्वेन्द्र खनाल
पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । केही दिनअघि नेकपा एमाले प्रवेश गरेका खनालले चुनाव लड्न मधेस प्रदेश रोज्ने संकेत…
‘टिकटका लागि माफी माग्न जान्नँ’
१४ असोज, काठमाडौं । बिहीबार मध्यरातमा सकिएको नेकपा एमाले सचिवालय बैठकले टिकट वितरण गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । र, एमाले अध्यक्ष ओलीको तर्क छ आफ्नै पार्टी…
काँग्रेस नेता परियारको दाबी: एमालेलाई हराउने तागत गठबन्धनमा छैन
नेपाली काँग्रेसका नेता धर्म परियारले नेपाली काँग्रेसले केन्द्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको बताएका…
बाबुराम पनि प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा
११ असोज, गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् । केही दिनयता डा. भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू…
प्रचण्ड विरुद्ध चितवन ३ मा उम्मेदवारी दिने गुरुराज घिमिरेको घोषणा
चितवन असोज ११ नेपाली कांग्रेसको डा. शेखर समुहका नेता गुरुराज घिमिरेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध चितवन ३ मा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । गठबन्धनमा सिट बाँडफाँट गर्दा…
राष्ट्रपतिले गरेको भुल जीवनभरी पश्चाताप गरेर पनि सुधार्न सक्नु हुन्न: बामदेव गौतम
‘नेकपा एकता राष्ट्रिय अभियान’ का संयोजक बामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले ठुलो भुल गरेको बताएका छन्। नेपालगन्जमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पुर्वउपप्रधानमन्त्री समेत रहेका नेता गौतमले…