• Tue. Jan 31st, 2023

अग्रिम पोस्ट

सर्वाधिक हेरिने अनलाइन

खेलकुद

  • Home
  • रोनाल्डोको साउदी यात्राले चिनियाँ फुटबल पतनको बाटोमा

रोनाल्डोको साउदी यात्राले चिनियाँ फुटबल पतनको बाटोमा

काठमाडौं । विश्वका एक उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर छोड्नुलाई विभिन्न तवरले हेर्न थालिएको छ ।उनको क्लब छोड्नुलाई फुटबल समर्थक र विज्ञले एक तवरले विश्लेषण गरे तापनि यसलाई आर्थिक पाटोसँग…

माघे संक्रान्तिको अवसरमा आहालडाँडामा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता हुने

(सुदाप ) तेर्हथुमको छथर गाउपालिका ६ सुदाप , आहालडाँडामा माघे संक्रान्तिको अवसरमा आयोजना हुदै आएको वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता यसवर्ष आउदो पुष ३० गतेदेखि आयोजना हुने भएको छ ।…

प्रदेश १ का उसु खेलाडीहरु इटहरीमा अलपत्र

धरान / नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पोखरा हिडेका प्रदेश १ का ऊसुका खेलाडीहरु इटहरीमा अलपत्र परेका छन् । आयोजकले खेलाडी लानलाई प्रयाप्त सवारी साधान नपठाउदा उनीहरु इटहरीमा अलपत्र…

एन्फाको लापरबाही: यु–१७ टोलीको ट्रान्जिट जाँदा १४ आउँदा २४ घण्टा

खेलाडीको सेवासुविधा र उनीहरूका लागि उचित योजनामा चुक्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को लापरबाही भियतनाममा एएफसी यु–१७ एसिया कप छनोट २०२३ खेल्न जाने टोलीलाई गरेको व्यवहारले थप उदांगो…

अञ्जन विष्टकाे ‘ह्याट्रिक’ मा नेपालकाे सहज जित

काठमाण्डाै – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायाे । नेपालकाे जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले…

किरणको कप्तानीमा नेपालले बङ्ग्लादेशसँग खेल्ने

काठमाण्डाै – भाेलि मङ्गलवार हुने बङ्ग्लादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालकाे कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । आज सोमवार अखिल नेपाल फुटबल सङ्घमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा बङ्ग्लादेशसँगको मैत्रीपूर्ण खेलमा गोलकिपर…

नवयुगको आक्रोश : विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर ?

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आलोचना गरेका छन् । विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने…

झुप्रोमा हुर्केकी साफ विजेता गोलकिपर, बन्ने भयो नयाँ घर

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्मालाई नयाँ घर बनाइदिन निर्देशन दिएकी छन् । सोमबार सम्पन्न छैटौं संस्करणको साफ च्याम्पियनसिपमा उपाधि सहित उत्कृष्ट गोलकिपरको अवार्ड…

सन्दीपलाई खोज्न इन्टरपोलमा पत्राचार

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । आइतबार सन्दीपविरुद्ध नोटिश जारी गर्न इन्टरपोल शाखामार्फत अनुरोध गरिएको प्रहरी प्रधान कार्यालयका एकजना…

सफल हुन ‘पर्याप्त सेक्स’ जरुरी छ?

फुटबलको कुम्भमेला मानिने विश्वकप अर्को महिनाबाट रूसमा सुरु हुँदैछ। विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको सबभन्दा सफल टोली ब्राजिलका २१ वर्षे फरवार्ड ग्याब्रियल जिसस आफूलाई कसरी प्रमाणित गर्ने भनेर चिन्तित होलान्।…