श्रीमतीसँग छुट्टिएका बादशाहको जीवनमा पञ्जाबी अभिनेत्रीको इन्ट्री
भारतका बहुचर्चित र्यापर तथा गायक बादशाह फेरि प्रेममा परेका छन् । २ वर्षअघि श्रीमतीसँग छुट्टिएका बादशाहको प्रेम जीवनमा पञ्जाबी अभिनेत्री इशा रिखी प्रवेश गरेकी छन् । मिडिया रिपोर्टका अनुसार बादशाह…
सत्यमोहन जोशीलाई औषधिले काम गर्न छाड्यो, आईसीयूमा राखेर उपचार गरिँदै
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको अस्पताल…
डडेलधुरामा देउवाविरुद्ध उम्मेदवारी दिएका सागरलाई रविको स्वतन्त्रपार्टीले गर्यो समर्थन
काठमाडौं । रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई समर्थन गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले…
एमालेका जनप्रतिनिधिले गरेका विकास निर्माणको भिडिओ बनाएर गगनले जस लिन खोजेको आरोप
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा.राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी कांग्रेस महामन्त्री गगन थापाले एमालेले गरेका विकासका कामलाई आफूले गरेको भनेर भ्रम…
‘होली वाइन’ देखि संविधान च्यात्नेहरूसमेत एमालेका उम्मेदवार बनेका छन्, भोट माग्न सक्दिन : रावल
काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले आउँदो चुनावमा आफूले एमालेका उम्मेदवारलाई जिताउनका लागि कसैलाई पनि आग्रह नगर्ने र मत नमाग्ने घोषणा गर्नुभएको छ । काठमाण्डौमा आज बिहीवार पत्रकार सम्मेलन…
युवा पुस्ताले देशकाे नेतृत्व गरे पनि सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न सक्दैन : स्वर्णिम वाग्ले
काठमाण्डाै – अर्थविद् डा. स्वर्णिम वाग्लले युवा पुस्ताले देशको नेतृत्व गरे पनि नेपाल सिङ्गापुर र स्विट्जरल्यान्ड बन्न नसक्ने बताउनुभएको छ । आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको…
चितवन छाड्दा नेता–कार्यकर्तामा रुवाबासी चल्याे : प्रचण्ड
गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदै नभएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकाममा रहेको…
‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’
रुपन्देही – ‘पैसा जम्मा गरेको भौचर छ तर खातामा पैसा छैन’, सम्मरीमाई गाउँपालिका ५ रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, ‘पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन,…
बाटो, पानी, ग्याँस, इन्टरनेट ल्याईदिने कुरा विकास होइन आधारभुत आवश्यक्ता होः निश्चल बस्नेत
अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने…
प्रचण्डले रुदै भने: माओ चिनकाङसाङ् फर्के जस्तै म गोरखा फर्किएँ
गोरखा २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आउनु माओ चिनकाङसाङ् फर्केजस्तै भएको बताएका छन्। शुक्रबार गोरखा सदरमुकाममा अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा…